नियम ३७
आन्तरिक प्रतियोगितात्मक परीक्षामा बढुवाको आधार
आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधार देहाय बमोजिम हुनेछः
(क) लिखित परीक्षा
(ख) अन्तरवार्ता